बलिउड चकलेटी नायक शाहिद कपूरलाई मन नपरेका आफ्ना यि फिल्महरु, आखिर किन मन परेनन् आफ्नै फिल्म ?

एजेन्सी – बलिउड चकलेटी नायक शाहिद कपूरले आफ्नो जीवनकालमा महत्वपूर्ण फिल्ममा समेत काम गरे । हैदर, कमीने, उडता पंजाब र पद्मावत जस्ता चलचित्रमा उनले गरेको अभिनयले सर्वत्र चर्चा पाएपनि आफुले अनिय गरेका ३ फिल्महरु वाह लाइफ हो तो ऐसी, चुपचुप के र शानदारलाई उनले आफ्ना ३ बकवास फिल्म भन्न रुचाउँछन् । वाह लाइफ हो तो ऐसीलाई शहिदले एक मृत आत्माको भूमिका निभाएका थिए। चलचित्रमा राम्रो कमप्यूटर ग्राफिक्स प्रयोग नभएको हुँदा चलचित्र बकवास सावित भयो। यहि कारणले गर्दा शहिद यस चलचित्रलाई पनि भूल्न चाहन्छन्।

त्यस्तै अर्का दुई फिल्म चुपचुप के र शानदारलाई पनि उनी वकवासकै आँखाले हेर्छन् । भन्छन् सन् २००६ मा आएको यो चलचित्रलाई पनि शहिद भुल्न चाहन्छन्। यस चलचित्रमा शाहिदले बोल्न नसक्ने नाटक गरेको देखाइएको थियो। परेश रावल र राजपाल यादवको कमेडीले चलचित्रका नायक शाहिदलाई नै ओझेलमा परेको थियो। चलचित्रमा नायकको रुपमा उनी भएता पनि उनले खासै अभिनय कला भने देखाउन पाएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close