युरोपियन नेसन्स लिग : रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले मार्यो बाजी, आइतबार फाइनल

एजेन्सी । स्वीट्जरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल युरोपियन नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराती सम्पनन खेलमा रोनाल्डोले शानदार खेल खेलेपछि पोर्चुगलले फाइनलको यात्रा तय गरेको हो ।

पोर्चुगलको जितमा क्रिष्टियानो रोनाल्डो एक्लैले ३ गोल गर्न सफलभ एका थिए । पोर्चुगलले फाइनलको यात्रा तय गरे पनि उसले फाइनल भिडन्त कोसँग गर्ने भन्ने तय भएको छैन । उसले बिहीबार हुने इङ्ल्याण्ड र नेदरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा आइतबार पोर्तोमा फाइनल भिडन्त गर्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close