नेयमारमाथि लाग्यो बलात्कारको आरोप , होटभित्रको गोप्य भिडियो बन्यो भाइरल

काठमाडौँ । विश्व चर्चित ब्राजिलियन फुटबल खेलाडी नेयमारमाथि बलात्कारको आरोप लागेको खबर बहिरिएसँगै एक गोप्य भिडियो समेत बाहिरिएको छ । भिडियोमा नेमारले एक महिलालाई हात पात गरेको र बेडमा सँगै बसेको दृश्य देख्न सकिन्छ । भिडियोमा देखिएकी ति पिडित भनिएकी महिलाले आफू नेयमारबाट फ्रान्सको राजधानी पेरिसमा बलात्कृत भएको भन्दै प्रहरीमा उजूरी दिएकी ती महिलाले नेयमारले प्लेन टिकट र होटल बुक गरिदिएको बताएकी थिईन ।

पिडित महिलाले स्वदेश फर्किएको दुईदिन पछिनै प्रहरीमा उजूरी दिएको भएपनि घटना १५ दिन पछिमात्र बाहिर आएको बताइएको छ । इन्स्टाग्रामबाट चिनजान भएकी युवतीलाई ब्राजिलबाट पेरिससम्मको प्लेन टिकट र कोठा बुक गरि गत १५ मे मा बलात्कार गरेको आरोप छ । यस विषयमा प्रहरीले अनुसन्धान अगाडी बढाउको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close