ब्रिटिश साप्ताहिकले भन्यो ऋतिक एशियाकै सेक्सी पुरुष, साहिद दोस्रो

काठमाडौँ, मंसिर १९ । भारतीय सुपरस्टार ऋतिक रोशन ‘सेक्सिएस्ट एशियन मेल’ र्यांकिङमा सबैभन्दा शीर्ष स्थानमा पर्न सफल भएका छन् ।प्रशसंकका भोट, सामाजिक सञ्जालमा चर्चालगायतका कतिपय प्रभावका आधारमा उनलाई एशियाकै सेक्सी पुरुषका रुपमा घोषणा गरिएको हो ।
हालै मात्र वार र सुपर ३० जस्ता सुपरहिट चलचित्रमा अभिनय गरेका रितिक रोशन ब्रिटिश साप्ताहिक समाचार पत्र ‘इष्टर्न आई’द्वारा जारी गरिएको वार्षिक ‘सेक्सिएस्ट एशियन मेल’ र्यांकिङमा सबैभन्दा शीर्ष स्थानमा रहेका हुन ।नयाँ उपाधि पाए लगत्तै उनले आफूलाई सबैभन्दा सेक्सी एशियाली पुरुषको स्थान पाइएकोमा खुसी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close