गायक भुवन सुप्तिहाङ राईको नयाँ गीत “आहा कति सुन्दर बरपार्क गाँउ मेरै”
सार्वजनिक भएको छ ।
गीतमा जेवी सम्योगीको शब्द र संगीत भने गायक स्वयमको नै रहेको छ ।
दर्जन बढी गीत बजारमा ल्याईसकेका लोकप्रिय गायक राईले यस गीतमा गाँउ, घर, देश प्रतिको माया, प्रेम झल्काएका छन् ।