हेलिकोप्टर दुर्घटनामा परी यि चर्चित बास्केटबल खेलाडी सहित ९ जनाको ज्यान गयो

एजेन्सी । अमेरिकामा हेलिकोप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४१ बर्षका खेलाडी ब्रायन्ट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । ४१ बर्षका खेलाडी ब्रायन्ट बास्केटबलका दिग्गज खेलाडी थिए ।

दुर्घटनामा उनी सहित ९ जनाको निधन भएको प्रति हलिउडका सेलिब्रेटीदेखि अमेरिकी नेताहरुले दुस्ख व्यक्त गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि ब्रायन्टको निधनमा दुख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close