हात खुृट्टा भाँचिनेगरी नेकपा अध्यक्षमाथि निर्घात कुटपिट

डडेल्धुरा। माघ १७ । डडेल्धुराको आलिताल गाउँपालिका कमिटी अध्यक्षको अपहरण गरी उनका हात खुट्टा भाँचिनेगरी खज्ञात समुहले कुटपिट गरेको छ । घटना शुक्रबार मध्यान्हको हो ।

जिल्ला पशासान कार्यालय डडेलधुराका अनुसार कुटपिटबाट उनको खुट्टा भाँचिनुका साथै टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

उनलाई एम्बुलेन्समार्फत उपचारका लागि धनगढी लगिएको छ। जोशी सवार से ६ प ७९२६ नम्बरको मोटर साइकलमा पनि तोडफोड गरिएको बताइएको छ । कुटपिट गर्ने समुहको प्रहरीले खोजीकार्य जारी रोखेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close