४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रौतहट, १८ माघ-४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौर नगरपालिका-१ कानुपट्टिमा डेरा गरी बस्ने धनुषा घर भएका ५४ वर्षीय रामकिशोर मिश्रलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

मिश्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close