बढ्यो सुनको भाउ

काठमाडौं । आज साताको पाँचौँ दिन बिहीबार भाउ उकालो लागेको छ। बुधबार तोलामा दुई सय रुपैयाँ घटेको सुनको भाउ आज ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close