‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

काठमाडौँ-फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ । फिल्मलाई सुदर्शन थापा ेले निर्देशन गरेका हुन् ।

प्रेम कथामा आधारित सिनेमामा जन्मजया र साम्पाङ राई सहनिर्माता रहेका छन्। यस अघि सार्वजनिक भएका फिल्मका गीतलाई लाई अत्यन्तै मन पराइएको थियो । फागुन ३० गते फिल्म देशभर प्रदर्शन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close