गायिका अमृताको स्वर रहेको ‘मारुनी’ लोकगीत शिरफुलको भिडियो हेर्नुहोस्

काठमाडौं, फागुन १ । गायिका अमृता लिम्बुको स्वर रहेको मारुनी लोक गीत शिरफुल सार्वजनिक भएको छ । साहित्यकार जानु काम्बाङ्ग लिम्बुको शब्द शृजना रहेको गीतमा संगीतकार डि आर अटुको संगीत रहेको छ ।

ईशक जवेगुको छायाँकन तथा सम्पादन यो गीतको म्युजिक भिडयोमा गायिका अमृताकै जीवन्त अभिनय रहेको छ । वैँशालु उमेरमा सुन्दरी युवतीले देखाउने आनी बानी र ब्यबहारलाई भिडियोमा देखाउन खोजीएको छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close