वामदेव गौतमले यसरी मनाए भ्यालेन्टाइन डे

काठमाडौं -विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइदैछ । जसको प्रभाव नेपालमा पनि राम्रोसँग परेको छ । नेपालीहरुले पनि आ आफ्ना प्रेमी प्रेमीका, पत् िपत्निबिच गुवालको फूल साटासाट गरेर मनाइरहँदा नेकपाका उपाध्यक्ष वामदेव गौतमले पत्नी तुलासा थापालाई गुलाफको फूल दिएर प्रणय दिवसको शुभकामना दिएका छन् ।

उपाध्यक्ष गौतमले भैंसेपाटीस्थित आफ्नै निवासमा पत्नी तुलासालाई गुलाफको फूल दिएर भ्यालेन्टाइनको शुभकामना दिएका हुन् । नेता गौतमले जन्मदिन, प्रणय दिवसका बेला सधैं पत्नीलाई गुलाफको फूल दिएर मनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close