काँग्रेस नेता एवम् राष्ट्रिय सभा सदस्य उपाध्यायको ५० वर्षको उमेरमा निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको ५० वर्षको उमेरमा आज निधन भएको छ । केही समयदेखि क्यासन रोगबाट ग्रसित उपाध्यायकाँग्रेस रुपन्देही क्षेत्र नम्बर ५ का पूर्व क्षेत्रीय सभापति हुन् ।

दुर्गा लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपेन्देहीका स्थायी बासिन्दा उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको आज नै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close