आज सुनको भाउ बढ्यो

काठमाडौं- नेपाली बजारमा मंगलबार सुन तोलाको ७६ हजार ७ सय कायम गरिएको छ । नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार आज बजारमा सुनको मूल्य २ सय रुपैँयाले बढेर उक्त मूल्यम कारोबार भएको हो ।

सोमबार बजारमा सुन तोलाको ७५ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलाको ७६ हजार ४ सयमा कारोबार भइरहेको छ । बजारमा आज चाँदीको मूल्य स्थिर छ । चाँदी तोलाको ८९० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close