
काठमाडौँ, फागुन १६ । उज्ज्वल घिमिरे निर्देशित सांगीतिक प्रेम कथामा आधारित पारिवारिक चलचित्र ‘लभ स्टेशन’ युट्यवमा रिलिज भएको छ । रिलिज भएको छोटो समयमा नै अभिनेता प्रदिप खड्का र नायिका जसिता गुरुगंको मुख्य अभिनय रहेको चलचित्रले युट्युवमा भने राम्रो भ्यूज पाइरहेको छ । प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय रहेको चलचित्र हेर्नुहोस् जस्ताको त्यस्तै