लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ चुरे फेदीको बैजनाथ सामुदायिक वनमा संरक्षण गरेर राखिएको लोपोन्मुख प्रजातिको अजिङ्गर । वन क्षेत्रमा घाइते अवस्थमा फेला परेको अजिङ्गरको उद्धार गरी उपचारका लागि राखिएको छ । तस्वीर – राजेन्द्रप्रसाद पनेरु

Back to top button
>
Close