रोनाल्डोलाई पनि कोरोना संक्रमण भएको पुष्टी

एजेन्सी । युभेन्टसका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनको टिम युभेन्टसका डिफेण्डर ड्यानियल रुगानीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि रोनाल्डो पनि क्वारेन्टाइनमा बसेको बताइएको छ ।

स्ट्रोकको सामना गरेर उपचाररत आफ्नी आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डो त्यहाँबाट फर्केपछि इटलीमा रोनाल्डोले इन्टर मिलानविरुद्धको खेलअघि रुगानीसँग एउटै ड्रेसिङ रुम प्रयोग गरेको समयमा संक्रमण भएको बताइएको छ । उनी अहिले आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close