‘अमेरिकन आइडल’मा नेपालका दिवेशको अर्को चमत्कार (भिडियो)

काठमाडौं, चैत ११ । अमेरिकाको रियालिटी सो ‘अमेरिकन आइडल’ मा नेपालका दिवेश पोखरेलले कमाल नै गरेका छन् । अघिल्ला प्रस्तुतीमा जजहरुको मन जितेर विश्वभर चर्चा बटुलेका दिवेशले सोमबारको पछिल्लो प्रस्तुतीमा पनि कमालको प्रस्तुती दिएपछि जजहरुले यो पटक पनि खुलेर तारिफ गरेका छन् । जजहरु लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै दिवेशको प्रस्तुती पनि जज र दर्शकले खुबै रुचाएका छन् । हेर्नुहोस् यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close