कोरोना कारण इटलीपछि स्पेनमा पनि ठूलो संख्यामा मानिसहरुको निधन, कहाँ कतिले गुमाए ज्यान ?

काठमाडौँ, चैत १३ । विश्वभर आतंक मच्चइरहेको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ४७ पुगेको छ ।

उता इटलीमा कोरोना भाइरसका कारण स्पेनभन्दा करिब दोब्बर अर्थात् ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको शुरुआत भएको चीनमा भने ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ । कोरोनाका कारण विश्वभर कहाँ कतिले गुमाए ज्यान हेर्नुहोस् पूरा विबरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close