नेपालमा फेरी बढ्यो कोरोना संक्रमितको संख्या, ६५ वर्षीय महिला सहित संक्रमितको संख्या १३ पुग्यो

काठमाडौँ, वैशाख १ । कैलालीको लम्की चुहा नगरपालिका वडा नं। १ भुरुवाकी एक ६५ वर्षकी महिलामा कोरोना स.क्रमणको पुष्टी भएको छ ।

भूरुवाको क्वारेन्टाइनमा रहेकी ती महिलाको कैलालीमा कोरोना परिक्षण गर्दा नेगेटिभ देखिएको र काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको बताइएको छ । ६५ वर्षकी ति बृद्धाको र्यापिड टेष्टमा भने कोरोना नेगेटिभ देखाएको थियो।

कैलालीको लम्की चुहा नगरपालिका वडा नं। १ भुरुवाकी एक ६५ वर्षकी महिलामा कोरोना संक्रमण भएको अस्पतालले जनाए पनि सरकारले भने आधिकारिक रुपमा पुष्टी भने गरिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close