
काठमाडौं । पछिल्ला दिनमा लोकप्रिय नायिका प्रियंका कार्कीले पछिल्ला दिनमा एकपछि अर्का हट अवतारका तस्विरहरु पोष्ट गर्दै आइरहेकोमा बिहिबार पति आयुष्मानको रोमान्टिक अवतारको तस्विर पोष्ट गरेकी छिन् । विबाह लगत्तै सिन्दुर पोते र साडी चुरामा सजिएका तस्विर पोष्ट गरेकी यि सुन्दरीले अहिले एकपछि अर्को कामुक अवतारका तस्विरहरु आफ्नो इस्टाग्राममा पोष्ट गर्दै आइरहेकी छिन् । बिहिबार पनि उनले हट अवतारको तस्विर पोष्ट गरेपछि तस्विर भाइरल बनिरहेको छ । हेर्नुहोस् तस्विर