कृ नायिका अदिती बुढाथोकी इस्टाग्राममा यसरी खुलीन्

काठमाडौं, वैशाख ५ । झापाको दमकमा जन्मिएकी अदिती फेसन डिजाईनर पुष्पा बुढाथोकीकी भारतीय म्यूजिक भिडियोमा काम गरेपछि चर्चामा आएकी सुन्दरी हुन् । नायक अनमोल केसीको फिल्म खेलेपछि नेपालमा अदिती बुढाथोकीलाई नेपाली दर्शकले नजिकबाट चिने ।

मुम्बइमा बसेर संघर्ष गरिरहेकी उनको ५ फिट ५ इन्च उचाइ भएकी यि सुन्दरी कम बोल्ने र सरल स्वभावकी यि सुन्दरी सामाजिक संजालमा गज्जबसाग खुल्दै आएकी छिन् । शुक्रबार यि सुन्दरीले अर्को हट फोटो पोष्ट गरेकी छिन् जुन भाइरल बनिरहेको छ ।

View this post on Instagram

mirror selfie ? ????

A post shared by Aditi B (@aditi_budhathoki) on

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close