
काठमाडौं, वैशाख ५ । झापाको दमकमा जन्मिएकी अदिती फेसन डिजाईनर पुष्पा बुढाथोकीकी भारतीय म्यूजिक भिडियोमा काम गरेपछि चर्चामा आएकी सुन्दरी हुन् । नायक अनमोल केसीको फिल्म खेलेपछि नेपालमा अदिती बुढाथोकीलाई नेपाली दर्शकले नजिकबाट चिने ।
मुम्बइमा बसेर संघर्ष गरिरहेकी उनको ५ फिट ५ इन्च उचाइ भएकी यि सुन्दरी कम बोल्ने र सरल स्वभावकी यि सुन्दरी सामाजिक संजालमा गज्जबसाग खुल्दै आएकी छिन् । शुक्रबार यि सुन्दरीले अर्को हट फोटो पोष्ट गरेकी छिन् जुन भाइरल बनिरहेको छ ।