बाजुरामा मृत्यु भएकी दुई बर्षीया बालिका र उनकी आमामा पनि कोरोना पुष्टि

बाजुरा, जेठ १७ । बाजुरामा आइतबार बिहान मृत्यु भएकी दुई बर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक बालिकाकी २३ वर्षिया आमामा पनि कोरोना पुष्टि भएको छ । मृतक बालिका र उनकी आमाको को सेती प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो ।

बुबाको रिपोर्ट भने नेगेटिभ आएको क्वारेन्टाइनमा रहंदै उनको अबस्था जटिल भएपछि शुक्रवार साँझ मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गरिएको थियो ।बालिकामा पखाला लाग्ने,ज्वरो र श्वास प्रश्वासको समस्या रहेको र उनी अस्पताल आँउदै अबसथा गम्भीर रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close