विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन ठिला भयो, ओली सरकारले जनतालाई घरमा थुनेर ठिक गरेन

काठमाडौँ । कोरोना भाइरसले विश्व नै आतंकित बनिरहेका बेला नेपाल पनि यसबाट गहिरो प्रभावमा पर्ने संकेत देखिएको छ । वर्तमान सरकारले जनताले तिरेको करबाट तलव भत्ता खाने र काम केही नगर्ने प्रवृत्तिका कारण समयमा नै सावधानी नअपाउँदा नेपालमा कोरोना संक्रमण भयाभह बनिसकेको छ ।

र यसको समाधानका लागी भन्दै विदेशबाट आउने युवाहरुलाई ओली सरकारले रोक्ने चेष्टा गर्नु उनिहरुको नियतमाथीको प्रश्न भएको आदित्यमान श्रेष्ठ, डाक्टर ठाकुर मोहन श्रेष्ठ र अनिल योगीद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

देशको समग्र विकाश र ओली प्रवृत्तिको भत्त खाने र एक्लै मोटाउने समस्या अन्त्यका लागी अब विदेशबाट भित्रिने युवाहरु सचेत भएर जाग्नु र यो प्रथाकै अन्त्य आवश्यक भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा देश जोगाउने र नेपालीको शिर ठाडो पार्ने उपाय भनेको नेपाल राष्ट्र निर्माण गर्ने शाह बंशीय राजाले नै लिनु पर्ने उल्लेख छ । पढ्नुहोस् आदित्यमान श्रेष्ठ, डाक्टर ठाकुर मोहन श्रेष्ठ र अनिल योगीद्धारा जारी गरिएको विज्ञप्ति जस्ताको त्यस्तै

One Comment

  1. सहि भन्नू भो तिनै जना माननिय बुद्दिजिबि हरुले यहाँ हरुलाई हार्दिक धन्यबाद दिन चाहान्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close
%d bloggers like this: