तालको पानीको रङ फेरीएपछि

एजेन्सी । भारतको एएटा तालको पानीको रङ फेरीएको छ । महाराष्ट्रमा लोनार नाम गरेको तालले रङ परिवर्तन गरेको हो । वैज्ञानिकहरुका अनुसार अनुसन्धानको क्रममा तालमा नुनको मात्रा बढेको कारण तालको गुलावी भएको हो ।

तालले पहिलेपनि आफ्नो रङ फेरि गुलावी हुने गर्दथ्यो तर, यसपाली नुनको मात्रामा अत्यधिक वृद्वि भएको कारण रङ कडा रुपमा देखिएको अनुसन्धानमा सक्रिय वैज्ञानिकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close