गण्डकीमा फेरी थपिए १४ संक्रमित, संक्रमितको संख्या ८०६ पुग्यो

काठमाडौँ । गण्डकी प्रदेशमा थप १४ जना कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो विबरण अनुसार गण्डकीका ४ जिल्लाहरु पर्वतमा २, कास्की १, लमजुङ ६ र गोरखामा ५ जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य निर्देशनालय गण्डकका अनुसार थप १४ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८०६ पुगेको छ। र १४ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको समेत सम्बन्धित अस्पतालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close