लगातार बढेको सुनको मूल्य आज घट्यो, जान्नुहोस् आजको मूल्य

काठमाडौ,असार १६- नेपाली बजारमा सुनको मुल्य तोलामा १ सय रुपैयाले घटेको छ ।सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाले घटेर प्रतितोला ९१ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्ते आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय ६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।भने आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close