कोराना संक्रमणका कारण आज फेरी एक जनाको मृत्यु

काठमाडौ, असार २१ । नेपालमा कोरोना संक्रमणका कारण आज फेरी १ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणका कारण आइतबार बागलुङको क्वारेन्टिनमा बसेका एक युवकले ज्यान गुमाएका हुन् ।

भारतबाट आएर क्वारेन्टिनमा बसेका बाग्लुङ निसिखोला९२ मा २९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बागलुङले जनाएको छ ।

आज ज्यान गुमाएका युवक मृतक मृगौला रोगबाट ग्रसित थिए ।

उनको शव व्यवस्थापन गर्न सेनालाई जिम्मा दिइएको छ । यस सँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close