
काठमाडौं -भदौ १ गतेदेखि आन्तरिक उडान खुलाइने निर्णय भएको छ। आज बसेको मन्त्रीपरिषदको र्बठकले यस्तो निर्णय गरेको हो ।
बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने भएको छ। । हालको लकडाउन भने साउन ७ गते सकिँदैछ। अहिलेको लकडाउनलाई पनि अझै खुकुलो बनाइने बताइएको छ ।