लकडाउनमा जागिर गुमाएकी युवतीलाई पनि अभिनेता सोनु सुदको सहयोग

काठमाडौं । बलिउड अभिनेता सोनु सुदले फेरी अर्की पिडित युवतीलाई सहयोगको वचन दिएका छन् । आन्ध्र प्रदेशको एक किसान परिवारलाई खेत जोत्ने ट्र्याक्टर दिएर सहयोग गरेको खबर सेलाउन नपाउँदै अभिनेता सोनुले ।

लकडाउनमा आफ्नो जागिर गुमाएकी ईन्जिनियर युवतीलाई सहयोग गर्ने बताएका छन् । जागिरबाट निकालीएपछि तरकारी बेचेर जिविकोपार्जन गर्दै आएकी युवतीलाई सोनुले भेटेरै सहयोग गर्ने वचनवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close