सीपीएल खेल्न वेष्टइण्डिज उडे सन्दीप, सन्दीपको टिम जमैकाले अगष्ट १९ मा पहिलो भिडन्त गर्ने

काठमाडौं, साउन १५ । राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग ९सिपिएल० खेल्न वेष्टइण्डिजतर्फ प्रथान गरेका छन् ।

सन्दीप बिहािबार बिहान कोरियन एयरलाइन्सको चार्टर विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। सिपिएल अगष्ट १८ बाट सुरु भएपनि सन्दीपको टोलीको खेल १९ तारिखबाट खेल्नेछ ।

जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध पहिलो खेल खेल्नेछ । सन्दिपले यस वर्षका लागि १ करोड ३० लाख रुपैयाँ लिएर सिपिएलमा खेल्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close