हाँस्यकलाकार निर्मल शर्माको आज जन्मदिन, भन्नुहोस् शुभकामना

काठमाडौँ साउन १६ । चर्चित हाँस्यकलाकार तथा निर्माता निर्मल शर्माको आज जन्मदिन परेको छ । टेलिसिरियल तितो सत्यमा गैँडाको भुमिकाबाट लोकप्रिय बनेका उनी आजबाट ४९ बर्षमा प्रबेश गरेका छन् ।

जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामना दिनेको ओइरो लागेको छ । दर्जनौ चलचित्रमा हाँस्यकलाकारको भुमिका निर्बाह गरेका शर्मालाई कलाकार दिपकराज गिरी, मनोज गजुरेल, सञ्चिता लुइटेल, कोमल वलीले जन्मदिनको शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close