१० हजार भन्दा बढी नमुना परीक्षणमा २२४ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ५१ जनाले कोरोनालाई जिते

काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा २२४ जनामा कोरोना देखिएको हो ।

यो सँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । त्यस्तै आज नेपालमा आज थप १ सय ५१ जनाले कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १४ हजार ३ सय ९९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close