सभामुख सापकोटाको कोरोना रिपोर्ट बाहिरियो

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा सहित उनको सचिवालयका सबै कर्मचारीको रिर्पोट नेगेटिभ आएको छ ।

सभामुख सापकोटाको सुरक्षामा खटिएका एक जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि भए लगत्तै सभामुख सापकोटा र उनका सचिवालयका सबै कर्मचारीको स्वाब संकलन गरिएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

छिटो गरी निकालिएको रिर्पोटमा सभामुख सापकोटासिहत सबै कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close