
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे कोरोना संक्रमणका कारण क्वारेन्टिनमा छन् । उमेर हदका कारण उनी २०७७ भाद्र २८ मा अवकाश हुदैछन् ।
केहि दिन अघि संसदीय सुशासन समितिको बैठकमा प्रमुख आयुत्त घिमिरेलाई सांसदहरुले भ्रष्टचारको अन्त्य गर्नुप¥यो, भ्रष्टचारीहरुलाई कारवाहि गर्नुप¥यो भनेर केहि व्यक्तिहरुको नामावली बुझाएका थिए ।
जवाफमा उनले यदि भ्रष्टजति सबैलाई कारबाहिको दायरामा ल्याउने हो भने एकजना व्यक्ति पनि मलामि जानका लागि बाँकी नरहने बताएको स्रोतको दाबि छ ।
अहिले संवैधानिक अंगका प्रमुख पदहरु रित्त छन् । अख्तियार प्रमुखका लागि तीन जनाको नाम चर्चामा छ । मुख्य सचिव लोकदर्शन रेग्मी निर्वमान आयुक्तहरु प्रेम कुमार राई र गणेश राज जोशी । तीन जनामध्य एकजना पक्का अख्तियार प्रमुख बन्ने स्रोतको दाबि छ ।
I strongly recommend the name of Prem Kumar Rai to take over the responsibilities of the prestigious institution.