आज १ मात्रै सय ९ जनाले कोरोनालाई जितेर घर फर्किए

काठमाडौं, साउन २९ । नेपालमाआज मात्रै १ सय ९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ९ जना जनाले कोरोनालाई जितेर फर्किएका हुन् ।

यो सँगै नेपालमा कोरोनालाई जितेर घर फर्कने मानिसको संख्या १६ हजार ८ सय ३७ पुगेको छ । त्यस्तै नेपालमा ९५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close