कोरोनाबाट काठमाडौंमा थप १ जनाको ज्यान गयो

काठमाडौं – कोरोनाबाट काठमाडौंमा थप १ जनाको ज्यान गएको छ ।

साउन २० गतेदेखी पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौँका ६० वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ५ पुगेको छ ।

नेपालमा पछिल्ला दिनमा कोरोना समुदाय स्तरमा देखि थालेका बेला सरकारको चुस्त काम कारवाही र नियन्त्रण गर्ने तरिका नहुँदा झनै फैलिने खतरा बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close