
काठमाडौं । नेपालमा आज १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १०१६ जनामा पुष्टि भएसँगै २८ हजार २ सय ५७ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ८५ जनाले कोरोनालाई जितेर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ । त्यस्तै आज मात्रै कोरोनाबाट ७ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना