यस्तो छ आजको सुनको मूल्य

काठमाडौं । सोमबार फेरि सुनको मूल्य बढेको छ । आइतबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि तोलामा ३ सय रुपैयाले बढेको हो ।

आइतबार प्रतितोला ९७ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ ।आज चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close