नेपालमा आज ६ जनाको कोरोनाबाट मृत्यु

काठमाडौँ । नेपालमा आज ६ जनाको कोरोनबाट ज्यान गएको छ । यो सहित नेपालमा ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ । त्यस्तै नेपालमा आज १ हजार १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै नेपालमा आज ९१८ जनाले कोरोनालाई जितेसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३३८८२ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close