कलाकार ‘भोकलाग्यो’ लाई कोरोना संक्रमण

काठमाडौं । कलाकार देवीराम पराजुली ९भोकलाग्यो० लाई कोरोना पोजेटिभ भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’ उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् । सौर्य दैनिकमा खबर छ । पराजुलीले थुप्रै टेलिसियल तथ फिल्ममा अभिनय गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close