मोडल पूनम पाण्डेले गरिन विवाह

एजेन्सी । भारतीय मोडल पूनम पाण्डेले आफ्नो प्रेमी स्याम बम्बेसँग विवाह गरेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राममा विवाहका केही तस्बिर पोस्ट गरेकी छिन् ।

पोस्ट गरिएका तस्बिरले पूनमले लेहेंगा लगाएकी छिन् भने स्यामले शेरवानी लगाएका छन् । पुनमले तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘यहाँबाट म तपाईंसँग सात जन्मको आशा गर्दछु ।’ स्याम र पूनमले जुलाईमा इन्गेजमेन्ट गरेका थिए ।सौयै दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close