थप २६ सय ३८ जनामा कोरोना पुष्टि, २१ सय ७४ निको

काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा प्ुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या पुगेको छ । त्ययस्तै आज थप २ हजार १७४ जना संक्रमित निको भएसँगै अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close