गोरखनाथ मन्दिरको नयाँ शिवालयको प्राणप्रतिष्ठा गर्दा जे देखियो, हेर्नुहोस् तस्विरहरु

काठमाडौँ । थाहा नगरपालिका वडा नं ३ डाँडागाउँमा अवस्थित गोरखनाथ मन्दिर प्राङ्गणमा नयाँ निर्माण भएको शिवालयको प्राणप्रतिष्ठा गरिएको छ ।

कोरोना कहरका कारण दुरी कायम गरेर गोरखनाथ कल्याण केन्द्र नेपालको आयोजनामा भयको कार्यक्रममा साखा कार्यालय धार्के, पालुङ तथा मुख्य कार्यालयका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा मन्दिर प्राङ्गणमा रहेको होम कुण्डमा होम पनि हालिएको थियो । सो अवसरमा देखिएका यि दृश्यहरु हेर्नुहोस् तस्विरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close