
मुम्बई – बलिउड नायिका तनुश्री दत्तले एक दशकपछि बलिउडमा ‘कमब्याक’ गरेकी छन्।दुई वर्षअगाडि बलिउडमा ‘मी टु’को सुरुवात गरेकी तनुश्री सन् २०१० पछि पर्दाबाट हराइन्। अन्नपुर्ण पोष्टठमा खबर छ । उनले अमेरिकामा आईटी ट्रेनिङ लिएको तर आफ्नो मनमा कलाकारिता नै रहेकाले अमेरिकाको डिफेन्स सेक्टरको जागिर नगरेको उल्लेख गरेकी छन्।