तस्विरमा हेर्नुहोस् लोकप्रिय नायिका श्वेता खड्काको मेहन्दी

काठमाडौँ । लोकप्रिय अभिनेत्री श्वेता खड्काको आज प्रेमी विजयेन्द्र राउतसँग विबाह हुँदैछ । श्वेताले आफ्नो मेहेन्दीका केही तस्विरहरु सामाजिक संजाल मार्फत सेयर गरेकी छिन् । हेर्नुहोस् यि तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close