
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले आफूलाई बलात्कारदेखि ज्यान मार्नेसम्मको धम्की आएको भन्दै भिडियो सन्देश जारी गरेकी छन्।
ट्विटरमा सेयर भिडियोमा कंगनाले भनेकी छन्, ‘पछिल्ला १०र१२ दिनदेखि म संवेगात्मक र मानसिक तनाव झेलिरहेकी छु।सौर्य दैनिकमा खबर छ ।
मलाई बलात्कार र ज्यान मार्ने धम्की आइरहेका छन्।’ सन्देशमा उनले किसान आन्दोलनको कुरा पनि गरेकी छन्। यसबारे आफूलाई प्रश्न गर्ने अधिकार रहेको उल्लेख गरेकी छन्।
Here’s the video I promised, watch when you can ? pic.twitter.com/0YZxfQfwB2
— Kangana Ranaut (@KanganaTeam) December 19, 2020