
काठमाडौं – सोमबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ३० पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ १० पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १६ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ४४ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ८० पैसा तोकिएको छ ।
त्यस्तै एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४२रुपैयाँ ३९ पैसा तोकिएको छ।तोकिएको छ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ ।