अमिताभ वच्चन किन गए माइनस ३३ डिग्री चिसोमा ?

काठमाडौँ । माइनस ३३ डिग्री तापक्रम रहेको लद्दाख पुगेर बलिउड सुपरस्टार अमिताभ वच्चनले एउटा भिडियो सार्वजनिक गरेका छन् । पछिल्लो समय अमिताभ बच्चन ‘कौन बनेगा करोडपति’ को सुटिङमा व्यस्त७८ वर्षीय अमिताभ वच्चन हिँडेका तस्विरहरु अहिले भाइरल बनिरहेका छन् । अमिताभले बुधबार आफ्नो ट्विटरमा तस्बिर सार्वजनिक गर्दै माइनस ३३ डिग्री तापक्रम रहेको लद्दाख पुगेको जानकारी गराए ।

चिसो मौसममा लगाइने बाक्लो कपडा र चस्मा लगाएको फोटो सेयर गर्दै ट्विट गरेको तस्विर अहिले भाइरल छन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्ः ‘दिनभर काम गरिसकेपछि, म लद्दाख फर्किए, यहाँको तापक्रम माइनस ३३ डिग्री छ । यस्तो लाग्छ, यहाँको चिसोले आफैलाई पक्रेला जस्तो देखिन्छ ।’ भिडियोमा केही व्यक्तिहरुले बसमा स्कर्टिङ गरिरहेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close