दुर्घटनामा घाइते भएकाहरुको उद्वारको अभ्यास गर्दै नेपाल रेडक्रस सोसाइटी

काठमाडौ । स्वास्थ्य निर्देशनालय र नेपाल रेडक्रस सोसाइटी धादिङले धादिङबेसीमा शनिबार दिउँसो दुर्घटना उद्वार अभ्यास गरेको छ । धादिङबेसी सुगमटोलमा साङकेतिक दुर्घटनामा घाइते भएकाहरुको प्राथमिक उपचार उद्वार र उपचारको सिमुलेशन ९दुर्घटना उद्वार अभ्यास० गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close